३९ दूतावासका राजदूत र कर्मचारीले लिए कानुनविपरित २० करोड उपचार खर्च
काठमाडौं । विदेशस्थित नेपाली कूटनीतिक मिसनका प्रमुख र कर्मचारीले उपचार खर्चबापत नेपाल सरकारबाट पछिल्लो एक वर्षमै २० करोड १६ लाख रुपैयाँ लिएको पाइएको छ । महालेखा परीक्षकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमार्फत यो तथ्य बाहिरिएको हो ।
अघिल्लो वर्ष साउनदेखि असारसम्म ३९ कूटनीतिक मिसनका कर्मचारी र प्रमुखले २० करोड १६ लाख रुपैयाँ लिएको प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य बीमामार्फत आफैले तिर्नुपर्ने रकम राज्य कोषबाट लिइएको महालेखाको प्रतिवेदनमा औल्याइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्