नेकपामा नयाँ पद थपियो, उपाध्यक्ष बने वामदेव गौतम
काठमाडौं ३१ साउन । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा नयाँ पद सिर्जना गरिएको छ । निर्वाचनमा पराजय र पार्टी एकतामा मुख्य पद नपाएपछि रुष्ट बनेका बामदेव गौतमको चित्त बुझाउन नयाँ पद सिर्जना गसिरएको हो । सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्षमा मनोनयन गरेको छ । यो सँगै नेकपाको आन्तरिक समिकरणमा नयाँ ट्विस्ट भएको छ । यसअघि दुई अध्यक्ष र एक महासचिव पद मात्रै थियो । साथै ३३ वटै विभाग टुंगो लगाएको छ । सँगै नेकपाका ३३ वटै विभागिय प्रमुखहरुको नेतृत्व टुगिंएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #bamdev gautam
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्