पूर्वमन्त्री साह ‘टक्ला’सहित सात जनालाई जन्मकैद
जनकपुर १४ चैत । धनुषा जिल्ला अदालतले जनकपुर बम काण्डमा पूर्वमन्त्री संजय साह ‘टक्ला’सहित सात जनालाई जन्मकैदको फैसला सुनाएको छ । उनीहरुलाई बम काण्डमा दोषी ठहर गर्दैै जन्मकैदको फैसला सुनाइएको हो । जिल्ला अदालतले साहसहित, राजन मुक्ति, जयप्रकाश चौधरी, मुकेश चौधरी, मुकेश कर्ण, सुरेश कर्ण र रिपेन्द्र झालाई जन्मकैदको फैसला सुनाएको छ। २०६९ साल वैशाख १८ गते जनकपुरधामको रामानन्द चोकमा बम विस्फोट हुँदा पाँच जनाले ज्यान गुमाएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति
ट्याग : #hot
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्