नेपाल पत्रकार महासंघको ६६औं स्थापना दिवस, महासंघका पदाधिकारीहरु चैत २५ को चुनावमा व्यस्त
काठमाडौं । नेपाल पत्रकार महासंघको ६६औं स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । यसपटक विगतका वर्षजस्तो प्रभात फेरी कार्यक्रम आयोजना गरिएको छैन । महासंघका अध्यक्ष गोविन्द आचार्यले पूर्वअध्यक्ष र पादाधिकारीसँग छलफल गर्न लागिएको र जिल्ला तहमा विभिन्न रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाइने जानकारी दिए ।
देशभरका पत्रकारहरु महासंघको नयाँ नेतृत्व चयनका लागि चुनावमा व्यस्त भएकाले पनि खासै औपचारिक कार्यक्रम नराखिएको महासंघले जनाएको छ । महासंघमा नयाँ नेतृत्वका लागि चैत २५ गते चुनाव हुँदैछ । चुनावका लागि केन्द्रमा उम्मेदवारको मनोनयन सकिएको छ ।
अध्यक्षमा ५ जनाले उम्मेदवारी दिएका छन् । प्रेस युनियनको नेतृत्वमा निर्वाचनका जाने ११ संगठनले सहमति गरेपनि युनियनबाट अधिकांश पदमा बागी उमेद्वार बनेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेपाल पत्रकार महासंघको ६६औं स्थापना दिवस
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्