पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण
काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । अन्तर्वार्ताका क्रममा कन्ट्याक्ट् ट्रेसिङमा परेर आज गरिएको परिक्षणबाट कोरोना रिपोर्ट पोजेटिभ आएको पत्रकार धमलाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।
प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष समेत रहेका पत्रकार धमलाले बिभिन्न ब्यक्तीहरुको अन्र्तवार्ता लिने क्रममा कन्ट्राक ट्रेसिङमा परेका थिए । पछिल्लो केही दिनमा मात्रै धमलाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल,बरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नेता
दिनानाथ शर्मा, नेता लेखनाथ न्यौपाने, गायक प्रमोद खरेलसँग अन्तर्वार्ता लिएका थिए । नेकपाका नेताहरुसँगको भेटवार्ताका कारण प्रधानमन्त्री केपी शर्मा ओली समेत कन्ट्याक्ट् ट्रेसिङमा परेका छन् । पत्रकार धमला होम आईसोलेसनमा बसेका छन् ।
यस्तो छ फेसबुक स्टाटस

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्