नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौं २३ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । बिहीबार बिहान बस्ने भनिएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको हो । यसअघि बुधबार बसेको बैठक पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको समय अभावको कारण केहीबेर मात्रै बैठक बसेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीले गृहकार्यका लागि समय माग गरेपछि बैठक स्थगित भएको बताइएको छ । अर्को बैठकको समय भने तोकिएको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #nekapa
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्