चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराको घरमा पनि छापा मारिरहेको छ ।
आज दिउँसो राणानिकट मानिएका नारायण दाहाल,दिपक तिमल्सिना, नविन बस्नेतलगायतको घरमा पुगेको विभागको टोली राणाको घरमा पनि पुगेर प्रमाण संकलन गर्दैछ ।
राणालाई सरकारले गत साता सुरक्षा थ्रेट भएको भन्दै घरबाट उठाएर प्रहरी हिरासतमा लगी मोबाइल खोसिएको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- २कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन
- ३कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने
- ४कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने
- ५मानबहादुर नेपालीले दिए सहमहामन्त्री (समावेशी दलित) पदका लागि उम्मेदवारी



तपाईको कमेन्ट लेख्नुहोस्