सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सभापति गगन थापालाई पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले चड्कन लगाएको टिप्पणी गरेका छन् ।
कांग्रेस सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ को कार्यसमितिले शनिबार आयोजना गरेको जिल्लास्तरीय नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
मैले चड्कनै खोजेको भनेको त होइन, चड्कन राजनीतिक चड्कन खोजेको हो । त्यो चड्कन सर्वोच्च अदालतले दिइसक्यो,’ नेता बस्नेतले भने, ‘सम्मानित अदालतको अस्तिको निर्णयले त्यो चड्कन भेट्टाइसकेको छ ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- २सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत
- ३होस्टल एशोसिएसनले गर्यो दोस्रो चरणको ५ दिने प्रभावकारी सार्वजनिक वक्तृत्व तथा व्यक्तित्व विकास तालिम
- ४नेपाली कांग्रेस फुट उन्मुख, गगनविरुद्ध शशांकलाई अघि सारियो
- ५सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न सर्बोच्च अदालतसँग अनुरोध



तपाईको कमेन्ट लेख्नुहोस्