Techie IT
  • ३ असोज २०८३, शनिबार
KhojPatrika

प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

उनले आजै राष्ट्रका नाममा सम्बोधन गर्न लागेको बताइएको छ ।

सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

अहिले सम्बोधनको तयारी भइरहेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्