Techie IT
  • २४ चैत्र २०८२, मंगलबार
KhojPatrika

मन्त्रिपरिषदको वरीयता हेरफेरः पाँचौमा झरे सुधन, आठौंमा उक्लिइन् सीता वादी


काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‍मा मन्त्रीहरूको वरीयता हेरफेर गरिएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले क्याविनेटको मर्यादाक्रम हेरफेर गरेका हुन् ।

यसअघि तेस्रो वरीयतामा रहेका सुधन गुरुङ पाँचौ स्थानमा झरेका छन् । तेस्रो र चौथोमा क्रमश: परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ उक्लिएका छन् ।

त्यस्तै यसअघि १५ नम्बरमा रहेकी सीता वादी आठौं स्थामा उक्लिएकी छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं