झापावासीलाई अपशब्द बोल्ने रवि चुडाल पक्राउ
काठमाडौँ । झापावासीलाई अपशब्द प्रयोग गर्ने रविरत्न चुडाल पक्राउ परेका छन् ।
उनलाई आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँबाटै पक्राउ गरेको हो । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले उनलाई काठमाडौँबाट पक्राउ गरेको जानकारी दिएका हुन ।
चुडालले सामाजिक सञ्जालमा निर्वाचनका सन्दर्भमा एमाले अध्यक्ष केपी ओलीलाई मत नदिएको भन्दै झापाका स्थानीयलाई अपशब्द प्रयोग गरेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्