प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकताबाट भागेर गम्भीर त्रुटि र विचलनको बाटोमा हिँडेको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै माओवादी एकता छाडेर नेकपा बनाएको बताएका हुन ।
उनले भने प्रचण्डजी भागेर उहाँहरूले अहिले पार्टी त बनाउनु भएको छ, तर त्यो पार्टी जस्तो छैन, त्यो मोर्चा जत्तिको पनि छैन। अहिले त्यो पार्टी हेर्नुभयो भने २५ सय तीन हजार केन्द्रीय सदस्य छन् ।
यो कम्युनिस्ट आन्दोलनको हुर्मत लिने कुरा हो यो। यो बेइज्जत, बदनाम गर्ने कुरा हो यो । यो कहिल्यै सम्भव हुने कुरा हो त्यो रु धेरै मान्छे भएर कम्युनिस्ट पार्टी ठिक हुने हो रु धेरै मान्छे थुपारेर, लोभलालच देखाएर घुइँचो लगाएर जनताहरू मान्ने हुने हो र ?
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्