यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि, तालिकासहित
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको समय तालिका सार्वजनिक गरेको छ । २०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ ।
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ । सोही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना र अंग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबि भाषा र अंग्रेजीको परीक्षा छ । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ ।
यस्तो छ तालिका

क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल



तपाईको कमेन्ट लेख्नुहोस्