प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रवक्ता डा. प्रकाशशरण महतलाई धेरै बकबक नगर्न सुझाएका छन् ।
कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा चुप लागेर बस्ने तल आएर धेरै बकबक नगर्न सुझाव दिएका हुन् ।
उनले भने, ‘मैले उहाँलाई भरखर पढाएर आएको, माथि चुप लागेर बस्ने तल आएर बोल्न हुँदैन । कि मलाई माथि नै प्रश्न गर्नुपर्थ्यो । मैले आज उहाँलाई पाँचौँ पटक पढाएको ।’
महाधिवेशनको विवाद चर्किँदै जाँदा महामन्त्री थापा र प्रवक्ता महतबीच पछिल्लो समय सवाल जवाफ चलिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, सामाजिक सञ्जाल
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्