निर्वाचन आयोगमै जेनजीको प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग
काठमाडौं । निर्वाचन धोका हो भन्दै निर्वाचन आयोगभित्रै जेनजीका केही समूहले प्रदर्शन गरेका छन् । जेनजीको माग पूरा नभए निर्वाचन चुनाव हुन नदिने चेतावनी दिँदै निर्वाचन आयोगमा जेनजीहरूले प्रदर्शन गरेका हुन् ।
जेनजीको माग पूरा गर्न माग गर्दै युवाहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरे । उनीहरुले निर्वाचन धोका हो भन्दै नाराबाजी गरिरहेका छन् ।
निर्वाचन प्रक्रिया बन्द गर्न माग गर्दै युवाहरुले ‘निकास अनि निर्वाचन’ भन्दै नाराबाजी गरिरहेका छन् । जेनजी हत्याराहरुलाई कारबाहीको माग गर्दै उनीहरुले निर्वाचन बहिष्कार गर्ने बताएका छन् ।
आयोग परिसरभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई बाहिर निकालेको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्