आशिका तामाङ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव लड्ने
काठमाडौं । सामाजिक अभियन्ताबाट चर्चित भएकी आशिका तामाङले आफू प्रत्यक्षमा चुनाव लड्ने बताएकी छन् । उनलाई आगामी निर्वाचनमा समानुपातिकर्फतबाट उम्मेदवार बन्न रास्वपा नेता एवं काठमाडौंका मेयर बालेन शाहले प्रस्ताव गरेका थिए ।
आइतबार दिनभर बालेनले समानुपातिकका आकांक्षी र आफूले प्रस्ताव गरेका सदस्यहरूसँग छलफल गरेका थिए । सो क्रममा उनले तामाङसँग पनि छलफल गरेका हुन् ।
आइतबार साँझ बालेन निकट टिमसँग बसेर आशिकाले छलफल गरेकी छिन् । बालेनसँग छलफल गर्नुअघि उनले आफ्नो सामाजिक सञ्जालमार्फत एउटा पोल बनाएर मत मागेकी थिइन् ।
सो क्रममा ९२ प्रतिशतले नै प्रत्यक्ष लड्न सुझाव आएकाले आफू समानुपातिकमा इच्छुक नभएको उनले बालेनसमक्ष बताइन् । कहाँबाट उठ्ने भन्ने चाहीँ फिक्स भइसकेको छैन ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्