सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले सरकारलाई रास्वपाको समर्थन रहेको बताएका छन् ।
चुनावको तयारीबारे सिंहदरबारमा भएको बैठकमा विदेशबाट भोट हाल्न पाउने, अन्तर क्षेत्र भोट हाल्न पाउनेलगायतको विषयलाई आफूहरूले पार्टी स्थापनाकालदेखि नै उठाउँदै आएको बताएका हुन ।
कानुन सुधारको लागि आएको प्रस्तावमा पनि आफ्नो पार्टीको समर्थन रहेको बताए । उनले राजनीतिक दलको नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने बताए ।
सरकारले अघि सारेको निर्वाचनको कानुन संशोधन गर्ने अध्यादेशमा आफ्नो पार्टीको समर्थन रहेको बताएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्