Techie IT
  • ७ पुस २०८२, सोमबार
KhojPatrika

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार दुबै नेताबीच महाराजगञ्जस्थित देउवा निवासमा भेटवार्ता भएको हो ।

उनीहरुबीच समसामयिक राजनीतिक विषयका साथै जेनजी आन्दोलनपछिको परिस्थिति र आउँदो निर्वाचनका सन्दर्भमा छलफल भएको बताइएको छ।

यसअघि ओलीले गरेको भेटपछि शेरबहादुर देउवा संसद पुनःस्थापनका लागि सर्वोच्चमा रिट लैजान तयार भएका थिए ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं