जनभावना सम्बोधनका लागि त्याग गर्न तयार बनौंः जनार्दन शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले देशमा शान्ति र वैधानिक स्थापनाका लागि योगदान गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शर्माले यतिबेला मुठभेड गर्ने समय नभएको पनि बताएका छन् । ‘राष्ट्रभन्दा ठूलो केही छैन । यतिबेला मुठभेड हुने र गर्नेतिर हैन, शान्ति र वैधानिकताका लागि योगदान गरौं,’ शर्माले भनेका छन् ।
उनले राष्ट्रको रक्षा र जनभावनाको सम्बोधनका लागि जे त्याग गर्नपनि आफूलाई तयार पानुपर्ने बताएका छन् । ‘के के छोड्दा राष्ट्रको रक्षा हुन्छ र जनभावना सम्बोधन हुन्छ, त्याग गर्न लागि आफैंलाई तयार पारौं,’ शर्माले भनेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्