गृहमन्त्री लेखक र परराष्ट्रमन्त्री राणाले भेटे प्रकृति लम्सालको परिवार
काठमाडौं । भारतको ओडिसाको भूवनेश्वरमा रहेको किट कलेजमा मृत्यु भएकी प्रकृति लम्सालको परिवारसँग गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भेट गरेका छन् ।
सोमबार बुटवलको लम्सालको मामली घरमा उनीहरुले भेट गरेको बताइएको छ । मन्त्रीहरुले प्रकृतिका बुबा–आमासँग भेट गरेका हुन् ।
भेटमा उनीहरुले परिवारलाई ढाडस दिएका छन् । भेट बारेमा परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल एक्समा भनेकी छन्, प्रकृतीको न्यायका लागि नेपाल सरकारले हरसम्भव प्रयास गरिरहेको परिवाजनलाई जानकारी गराएका छौं ।’
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्