निरौलाले जिते एफआइएफ विश्व चाम्पियनसिप २०२४ मा नेपालका लागि पदक

काठमाडौं । खेमराज निरौलाले एफआइएफ विश्व चाम्पियनसिप २०२४ मा नेपालका लागि पदक जितेका छन् । सिंगापुरमा गत २५ अगष्ट मा सम्पन्न भएको विश्व प्रतियोगितामा नेपालका लागि कास्य पदक जितेका हुन ।
कास्य पदक जित्ने क्रममा उनले २० देशका प्रतिस्पर्धीलाइ हराउन सफल भए । ४८ वर्षीय निरौलाले एसअघि माष्टर बढि बिल्डिङ्गमा कास्य पदक , क्यासिक फिजिक्समा (१७० सेमी) मा पनि कास्य पदक नै जितेका थिए ।
निरौलाले हाल सम्म विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाइसकेका छन् । राजधानी को सामाकोसी स्थित थ्री लायोंस फिटनेसका सस्थापक हुन् ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन दवाव
- २इजरायल र इरानका नेपालीलाई परराष्ट्रले भन्यो-बाहिर ननिस्कनू, नेपालबाट त्यता नजानू
- ३बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल, धेरैपछि गगन थापाको पनि इन्ट्री
- ४चक्रे मिलनमाथि खुँडा प्रहारले गयो दिपक मनाङेको सांसद पद
- ५शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
तपाईको कमेन्ट लेख्नुहोस्