नेपाली वेबसाइटमा मितिमा समस्या, आजै असार १ देखियो

काठमाडौं । विक्रम संवत्अनुसार आज २०८१ जेठ ३२। तर, नेपालका वेबसाइटहरूमा असार १ गतेको मिति देखाएको छ ।
नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट लगायत नेपालका सबै वेबसाइटहरूमा असार १ गते देखाएको छ ।
अङ्ग्रेजी पात्रोलाई नेपालीमा परिवर्तन गर्दा जेठ ३१ गतेसम्मको महिना मात्र रहेको तर पञ्चाङ्ग निर्माण समितिले जेठ ३२ गतेको महिना तय गरेपछि आज असार १ गते देखिएको हो । अङ्ग्रेजी मिति भने आज सन् २०२४ जुन १४ हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्