‘एकपटक बोल्न पाउनुपर्यो, त्यत्ति हो मागेको’ : गृहमन्त्री
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एकपटक संसदमा बोल्न पाउनुपर्ने माग गरेका छन् ।
दलहरूबीच सहमति नजुटेर प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भइरहेका बेला लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो लेखेका हुन् । ‘एक पटक बोल्न पाउनुपर्यो । त्यत्ति हो मागेको । यति घिनलाग्दो मिडिया ट्रायल ?’
लामिछानेले लेखेका छन् । उनलाई बोल्न दिने विषयमा कांग्रेस सकारात्मक भए पनि सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउने विषयमा सहमति जुटिसकेको छैन। जसका कारण कांग्रेसले सदनमा अवरोध जारी राख्ने जनाएको छ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्