हट्यो बानेश्वरदेखि माइतीघरसम्मको निषेधाज्ञा
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको केही स्थानको निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकका सिफारिसअनुसार माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई नयाँ वर्ष शनिबारदेखि निषेध आदेश कायम नरहने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले जानकारी दिएका छन् ।
सुरक्षा चुनौतीलगायत विश्लेषणको आधारमा निषेधाज्ञा हटाइएको प्रशासनले जनाएको छ ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #निषेधाज्ञा हटाउने, #माइतीघर मण्डला
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्