सरकारले किन दियो धुर्मुस–सुन्तलीलाई कर छुट ?
काठमाडौं । गिरानचौर एकीकृत नमुनाबस्ती पुनर्निर्माण परियोजननको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने अग्रिम कर छुट दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा कर छुट दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने भन्ने निर्णय पनि भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गिरानचौर, #धुर्मुस–सुन्तली, #नमुनाबस्ती
ताजा खबर
- १एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने
- २रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित
- ३चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- ४दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ५एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्



तपाईको कमेन्ट लेख्नुहोस्