Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

पहिलो पटक प्रधानमन्त्री प्रचण्ड पुगे दर्शनका लागि पशुपतिनाथ मन्दिर (फोटो फिचर)


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् । शनिबार साँझ केही मन्त्रीहरुसँगै पशुपतिनाथ पुगेका उहाँले दर्शन गरेका हुन । त्यस क्रममा उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी थिए ।

उनले त्यहाँ आरती पनि अवलोकन गरेका थिए । प्रचण्ड पहिलो पटक दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका हुन ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पशुपतिनाथ, #पहिलो पटक प्रधानमन्त्री, #प्रचण्ड पशुपतिनाथ, #प्रधानमन्त्री पुष्पकमल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं