यूएईमा चिठ्ठाले नेपालीको भाग्य चक्किदै, चालकले जिते झण्डै ७२ करोड धनरासी !

काठमाडौं । यूएईमा कार्यरत नेपाली चालकले चिठ्ठा मार्फत २ करोड दिराम जितेका छन् । खालिज टाइम्सका अनुसार पदम नाम गरेका नेपाली चालकले सन् २०२३ मा यूएईमा खोलिएको ठूलो राशीको चिठ्ठा जित्ने पहिलो नेपालीको रेकर्ड बनाएका हुन ।
पछिल्लो पटक नेपालीले जितेको चिठ्ठाको नेपाली रुपैयाँ ७१ करोड ७० लाख रुपैयाँ हुन आउँछ । तीन महिना अगाडि मात्रै युएईको आवुधावीमा आयोजित विग टिकट र्याफल ड्रमार्फत एक नेपालीले नै चिठ्ठा मार्फत ८२ करोड रुपैयाँ हात पारेका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #चिठ्ठा मार्फत २ करोड दिराम
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्