पाकिस्तानको क्वेटामा भएको विस्फोटमा ४ जनाको मृत्यु, १५ जना घाइते
क्वेटा । पाकिस्तानको क्वेटामा सोमबार प्रहरीको गाडी नजिकै विस्फोट हुँदा चार जनाको मृत्यु हुनुका साथै कम्तीमा १५ जना घाइते भएका छन् । क्वेटाको शाहराह–ए–इकबाल क्षेत्रमा विस्फोट हुँदा धेरै कार र मोटरसाइकलहरू क्षतिग्रस्त भएका थिए।
जियो न्यूजको अनुसार सबै मृतकहरूको शवलाई स्थानीय सिभिल अस्पतालमा सारिएको छ । विस्फोटमा परी मृत्यु हुनेमा एक नाबालिग बालिका पनि छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्