समाज डेन्टल हस्पिटलको शाखा अब बौद्ध–जोरपाटीमा
काठमाडौं । दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता भन्ने उदेश्य का साथ समाज डेण्टल हस्पिटलको नै औं शाखा बौद्ध–जोरपाटी मा खुलेको छ समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा बौद्ध–जोरपाटी मा नि सेवा बिस्तार गरेको हो ।
समाज डेण्टल हस्पिटलका प्रबन्धक सबिन घिमिरिले एतिहासिक धार्मीक, सांस्कृतिक शहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी लागेको बताए । सामन्य शुल्कमा गुणस्तरीय सुबिधा दिने उदेश्यका साथ शाखा स्थापना गरियको घिमिरेले बताए ।
यहि चैत्र २५ गते एक बिशेश समारोहका बीच उदघाटन हुने शाखाको उक्त दिन सम्पुर्ण सेवाहरुमा ५० प्रतिशत छुट र बाकी चैत्र महिना र बैशाख महिना भरि १५ प्रतिशत छुट दिने जानकारी पनि प्रबन्धक घिमिलेले दिएका छन ।
समाज डेण्टल हस्पिटलले २३ बर्ष देखि दात तथा मुख सम्वन्धी रोगको उपचार गर्दै आएको छ । काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलको शाखाहरु बानेश्वर, जाउलाखेल, बिपि अस्पताल, राधेराधे भक्तपुर, सनसिटि पेप्सिकोला, बसुन्धरा चौकी, बनेपा, गठाघर भक्तपुरमा रहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #दन्त उपचार, #समाज डेण्टल, #समाज डेण्टल हस्पिटल
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्