जी–२० शिखर सम्मेलनमा भाग लिन १४ देशका प्रतिनिधि भारतको अगरतलामा
अगरतला । आजबाट सुरु हुने दुईदिने जी–२० शिखर सम्मेलनमा भाग लिन १४ देशका प्रतिनिधिहरू आइतवार अगरतला आइपुगेका छन्।
उनीहरु ‘हरियाली भविष्यका लागि स्वच्छ उर्जा’ विषयमा हुने बैठकमा भाग लिन भारतको अगरतला आईपुगेका हुन् ।
प्रतिनिधि र झण्डै ९० उच्च अधिकारी आइतबार दिउँसो २ बजे अगरतलाको महाराजा वीर विक्रम अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्