सरकारसँग मिटरब्याज पीडित बार्तामा बस्ने, आन्दोलन भने नरोक्ने
काठमाडौं । काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडित सरकारसँग वार्तामा बस्न तयार भएका छन् । तर, उनीहरुले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता नलिने बताएका छन् ।
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पीडितलाई न्याय दिलाउन मिटर ब्याजमा लगाउनेलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो । तर, यसलाई आन्दोलनरत पीडितहरुले वार्ताको बातावरण भएको बताए ।
सरकारी वार्ता टोलीसँग वार्ता गर्ने तयारी गरिरहेको आन्दोलनको संयोजन गरिरहेका सन्तोष दाहालले जानकारी दिए । १२ दिनको पैदल यात्रापछि तराई मधेशबाट काठमाडौं आएका मिटरब्याजी पिडितले आन्दोलन गरिरहेका छन् । उनीहरुले आफ्ना माग पूरा नभए घर नफर्किने अडान लिएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #तत्काल आन्दोलन, #मिटरब्याज पीडित
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्