भारतको संसदीय समितिले जी–२०को लागि लागि समयमै रकम उपलब्ध गराउन निर्देशन
नयाँ दिल्ली । भारतको विदेश मामिलासम्बन्धी संसदीय समितिले भारतको अध्यक्षता भईरहेको जी–२० को लागि र समयमै र पर्याप्त रकमको उपलब्ध गराउन निर्देशन दिएको छ ।
समितिले जी–२० शिखर सम्मेलनको लागि विनियोजन गरेको ३२० करोड भारतीय रूपैयाँ मध्ये हालसम्मको खर्च ९२.५९ करोड भारतीय रूपैयाँ भएको जनाएको छ । यस्तै, २०२३ मा ९९० करोड भारतीय रुपैँया विनियोजन भएकोमा अप्रयाप्त हुने पनि जनाएको छ ।
समितिले चालू वर्षको लागि निर्धारित कार्यक्रमहरू र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनको लागि समयमै रकम उपलब्ध हुने अपेक्षा गरेको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्