भारत र बेलायतबीच द्विपक्षीय सुरक्षा सहयोगका बारेमा छलफल
लन्डन । बेलायतका लागि भारतीय उच्चायुक्त विक्रम दोराईस्वामीले बेलायतका सुरक्षा राज्यमन्त्री टम तुगेनधाटसँग भारत र बेलायतबीच द्विपक्षीय सुरक्षा सहयोगका बारेमा छलफल गरेका छन्।
दोराईस्वामीले केही समय अघि रोयल मिलिटरी एकेडेमी, स्यान्डहर्स्टमा कमान्डेन्ट मेजर जनरल ज्याक स्टेनिङ ओबीईलाई भेटगरी व्यावसायिक सैन्य शिक्षा विषयमा छलफल गरेका थिए ।
भारत र बेलायतबीच राम्रो सम्बन्ध छ। भर्खरै, दुवै देशले युवा व्यावसायिक योजनामा पनि हस्ताक्षर गरेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्