विशाखापट्टनममा जी–२० सम्मेलनको लागि विभिन्न सजावतको कामलाई तिब्रता
शाखापट्टनम। ग्रेटर विशाखापट्टनम म्युनिसिपल कमिश्नरका कमिश्नर पी राजाबाबुले जी–२० शिखर सम्मेलन अन्र्तगत कार्य समूह समितिको बैठकको लागि सम्पूर्ण तयारी लगभग पूरा भएको बताएका छन् ।
उनले सजावतका केही काम तीन दिनभित्र सम्पन्न हुने पनि सोमबार बताए ।
विशाखापट्टनममा जी–२० बैठक प्रतिनिधि तथा आगन्तुकलाई आकर्षित गर्नका लागि वृक्षारोपण, चित्रकला, फुटपाथ निर्माण, मर्मत र नयाँ सडकहरू निर्माण गरी विगत केही महिना देखि सुन्दर बनाइएको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्