भारतले मोरक्को बाट मल खरिद गर्दै
नयाँ दिल्ली । चीनले चीनले मल उत्पादन गर्न प्रमुख कम्पोनेन्टको निर्यात निलम्बन गरेपछि भारतले मोरक्कोबाट मल खरिद गर्ने भएको छ । चीनले मल उत्पादनको लागि चाहिने प्रमुख रसायन अमोनियम फास्फेटको निर्यात निलम्बन गरेपछि भारतले मल सुरक्षित गर्न मोरक्कोतिर फर्केको छ।
मोरोक्कोले एक वर्षमा १.७ मिलियन मेट्रिक टन मल आपूर्ति गर्न भारतसँग सम्झौता भएको छ । सम्झौता अनुसार ओसीपी समूहले भारतलाई ७ लाख टन मल आपूर्ति गर्नेछ । मोरक्कोको मल उत्पादकले भारतीय किसानहरूलाई सिधै थप १० लाख टन मल उपलब्ध गराउने तयारी गरेको छ।
मोरक्कोसँगको सम्झौतामार्फत, भारतले डाइमोनियम फस्फेट (डीएपी) र नाइट्रोजन, फस्फोरस र पोटासियम ९एनपीके० बनाउन आवश्यक कच्चा पदार्थ रक फस्फेटको नियमित रुपमा खरिद गर्नेछ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्