टीटीपी उपस्थितिबारे पाकिस्तानी मन्त्रीको टिप्पणीलाई अफगान रक्षा मन्त्रालयद्वारा खण्डन
काठमाडौं । पाकिस्तानले अफगानस्थानमा तेहरिक तालिबान पाकिस्तान (टीटीपी) उपस्थिति रहेको पाकिस्तानी मन्त्रीको भनाईलाई अफगानी रक्षा मन्त्रालयले खण्डन गरेको छ ।
अफगानस्थानले आफू सार्वभौमसत्ता राष्ट्र भएको र कुनै पनि क्षेत्रीय अखण्डताको रक्षा गर्न राष्ट्र तयार भएको प्रतिक्रिया दिएको छ । त्यसो त पाकिस्तानको यो भनाईलाई अफगानस्थानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै पाकिस्तानको उक्त टिप्पणीलाई उत्तेजक र आधारहीन भन्दै भनेको छ ।
एक्सप्रेस न्युजसँगको एक अन्तर्वार्तामा पाकिस्तानी मन्त्रीले काबुललाई ध्वस्त नगरे इस्लामाबादले अफगानिस्तानमा रहेको तहरीक—ए—तालिबान पाकिस्तान (टीटीपी) लुकेका ठाउँहरूमा आक्रमण गर्न सक्ने बताए।
राजनीतिक विश्लेषक सैयद अकबर आगाले यसको समाधान दुवै पक्षले वार्ता मार्फत समस्या समाधान गर्नुपर्ने बताए । यद्यपी, विश्लेषकले काबुल र इस्लामाबादको टिप्पणी चिन्ताजनक रहेको बताएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्