Techie IT
  • ३० भदौ २०८२, सोमबार

रवि लामिछाने नेतृत्वको रास्वपाले छान्यो समानुपातिकतर्फका १३ सांसद


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ। शनिबार बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको जनाएको छ ।

बन्द सूचीको वरियतामा कुनै पनि फेरवदल नगरी नाम सिफारिस गरिएको प्रवक्ता डाक्टर मुकुल ढकालले बताए ।
यी हुन रास्वपाका १३ जना समानुपातिक सांसद
दलित
१. सन्तोष परियार
२.शिव नेपाली
आदिवासीरजनजाति
१.डा. ढाकाकुमार श्रेष्ठ
२.इन्दिरा रानामगर
३.सुमना श्रेष्ठ
खस आर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी
४. विनीता कठायत
मधेसी
१.लक्ष्मी तिवारी
२.मनिष झा
थारु
१.अशोककुमार चौधरी
मुस्लिम
१. असिम शाह


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #समानुपातिक सांसद

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं