Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

प्रतिनिधिसभामा कहाँ-कहाँ कुन-कुन नेता भए विजयी (सूचीसहित)


काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी छ। बुधबार बिहानसम्म २२ जनाले प्रत्यक्षमा निर्वाचन जितेका छन्। पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो स्थानमा छ।

समानुपातिलकमा पहिलो दल बनिरहेको एमाले प्रत्यक्षमा भने पछि परेको हो । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ। कैलालीबाट नागरिक उन्मुक्ति पार्टीले पनि खाता खोलेको छ।

नेकपा एकीकृत समाजवादी एक स्थानमा विजयी भएको छ। माओवादी केन्द्र, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीहरु निकै पछि परेका छन् ।
नेपाली कांग्रेस
१. मुस्ताङ– योगेश शेरचन
२.मनाङ– टेकबहादुर गुरुङ
३.काठमाडौं १ – प्रकाशमान सिंह
४.काठमाडौं ३ – सन्तोष चालिसे
५.काठमाडौं ४– गगनकुमार थापा
६.काठमाडौं ५ – प्रदीप पौडेल–
७. रसुवा– मोहन आचार्य–
८.ललितपुर १– उदयसमशेर जबरा
९.तनहुँ २ – शंकर भण्डारी
१०.डडेलधुरा– शेरबहादुर देउवा
​११.काठमाडौं–१० राजेन्द्र केसी
१२.पर्सा–४ रमेश रिजाल
१३.सुर्खेत –२ ह्दयराम थानी
नेकपा एमाले
१.उदयपुर २ – अम्बरबहादुर रायमाझी
२.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
३.ललितपुर २– प्रेमबहादुर रायमाझी
राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली
२.काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३.काठमाडौं २– सोविता गौतम
नेकपा एकीकृत समाजवादी
१.अछाम १ –शेरबहादुर कुँवर
राष्ट्रिय प्रजातन्त्र पार्टी
१.बाँके २ – धवलसमशेर जबरा
नागरिक उन्मुक्ति पार्टी
१.कैलाली १– गंगाराम चौधरी


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एमाले प्रत्यक्षमा भने पछि, #प्रतिनिधिसभा, #प्रत्यक्षमा निर्वाचन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं