ललितपुर २ मा प्रेमबहादुर महर्जन विजयी,सुदिन शाक्य पराजित
काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका छन । महर्जन १५ हजार २५ मत प्राप्त गरी भएका हुन । उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले आठ हजार आठ सय ८६ मत प्राप्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले आठ हजार छ सय ६६ मत प्राप्त गरे । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले आठ हजार दुई सय ६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवर राज थापाले छ हजार छ सय ४६ मत प्राप्त गरे ।
बिजयी पछि महर्जनले आफुलाई जनताले विश्वास गरेको भन्दै जनतासंग गरेका प्रतिवद्धता पुरा गर्ने बताए ।ज्यापु समाजका अध्यक्ष समेत रहनुभएका भाषा, धर्म , संस्कृति र कलाको बिकासमा समेत योगदान दिएका छन ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रेमबहादुर महर्जन निर्वाचित
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्