अभिनेता राजेश हमालद्धारा अर्को चुनावमा उम्मेद्वार बन्ने घोषणा
काठमाडौं । अभिनेता राजेश हमालद्धारा अर्को चुनावमा राजनीतिमा आउने घोषणा गरेका छन् ।
काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेपछि संवाददाताहरूसँग बोल्दै हमालले पाँच वर्षपछि आफू पनि राजीतिमा आउने सम्भावना रहेको बताएका हुन ।
यो चुनावबाट आउने परिणामले नयाँ मार्गनिर्देशित गर्ने र त्यसपछि राजनीतिमा चासो राख्ने र समावेश हुन चाहने व्यक्ति धेरै हुने हमालले दाबी गरे । त्यसो भए तपाईं पनि राजनीतिमा आउने हो भन्ने प्रश्नमा उनले भनेु, ुमेरो पनि त्यही नै हो । म आफूलाई असाध्यै तन्दुरुस्त राखिरहेको छु । मलाई लाग्छ कि अर्को पाँच वर्षपछि म नेपाली राजनीतिमा सायद आउँछु होला ।’
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अभिनेता राजेश हमाल, #राजेश हमाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्