प्रचण्डले मेडिसिटी पुगेर गरे डा.प्रदीप गिरिको स्वास्थ्यलाभको कामना
काठमाडौं । एक सातादेखि उपचाररत रहेका नेपाली कांग्रेसका नेता डाक्टर प्रदीप गिरिको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य लाभको कामना गरेका छन् ।
शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर दाहालले गिरिको स्वास्थ्यावस्थाबारे जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको हो।
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउनको दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए । गिरिको अवस्था गम्भीर बनेको उनका स्वकीय सचिव कृष्ण खनालले जानकारी दिए।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #डाक्टर प्रदीप गिरि
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्