Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन


काठमाडौं । आगमी मंसिर ४ हुने गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदैछ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार दल दर्ता गराउने आज अन्तिम दिन हो ।

नेपाली कांग्रेसले आज निर्वाचनको लागि दल दर्ता गदैछ । कांग्रेसको दल दर्ताको जिम्मेवारी पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिएको छ । अन्य बाँकी पार्टीहरुले पनि आजै दर्ता गर्ने बताइएको छ ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि गत आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको थियो । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो । नेकपा एमालेले पनि दल दर्ता गरिसकेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #प्रतिनिधिसभा र प्रदेशसभा, #संघीय र प्रदेश सभा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं