किन ढल्यो बुल्गेरियामा ६ महिनामै सरकार
काठमाडौं । बुल्गेरियामा किरिल पेटकोभ नेतृत्वको सरकार ६ महिनामै ढलेको छ । प्रधानमन्त्री पेटकोभ नेतृत्वको सरकारको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।
पेटकोभले संसदमा आफ्नो सरकारको पक्षमा बहुमत सावित गर्न सकेनन् । संसदमा रहेका २ सय ४० जना सांसदमध्ये १ सय २३ जना सांसदले सरकारको विरुद्ध मत दिए भने पेटकोभको पक्षमा केवल १ सय १६ मत खस्यो ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #प्रधानमन्त्री पेटकोभ, #बुल्गेरियामा किरिल
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्