पशुपति धर्मशाला खाली गर्न जारी भयो सार्वजनिक सूचना
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना जारी गरिएको छ ।
सम्झौता अनुसार काम नभएको भन्दै कोषले चैत १७ मा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर, बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन ।
सोमबार सार्वजनिक सूचना निकालेर कोषले धर्मशालामा रहेका सरसामान हटाउन भनेको छ ।

क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पशुपति धर्मशाला, #बतास समूह
ताजा खबर
- १ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र
- २आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम
- ३सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट (तस्बिरसहित)
- ४क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ
- ५एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा



तपाईको कमेन्ट लेख्नुहोस्