३९ दूतावासका राजदूत र कर्मचारीले लिए कानुनविपरित २० करोड उपचार खर्च
काठमाडौं । विदेशस्थित नेपाली कूटनीतिक मिसनका प्रमुख र कर्मचारीले उपचार खर्चबापत नेपाल सरकारबाट पछिल्लो एक वर्षमै २० करोड १६ लाख रुपैयाँ लिएको पाइएको छ । महालेखा परीक्षकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमार्फत यो तथ्य बाहिरिएको हो ।
अघिल्लो वर्ष साउनदेखि असारसम्म ३९ कूटनीतिक मिसनका कर्मचारी र प्रमुखले २० करोड १६ लाख रुपैयाँ लिएको प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य बीमामार्फत आफैले तिर्नुपर्ने रकम राज्य कोषबाट लिइएको महालेखाको प्रतिवेदनमा औल्याइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्