मेक्सिकोमा ग्रेस आँधीबाट कम्तीमा ८ जनाको मृत्यु, भीषण वर्षाले जनजीवन प्रभावित
काठमाडौं । मेक्सिकोमा आँधीका कारण कम्तीमा ८ जनाको मृत्युभएको छ । ग्रेस आँधीका कारण अफगानिस्तानको पूर्वी क्षेत्रमा ग्रेस आँधीको प्रभाव अत्यधिक मात्रामा परेको छ । आँधीका कारण तीव्र गतिको हावा तथा भीषण वर्षाका कारण जनजीवन प्रभावित भएको हो ।
वर्षापछिको बाढी तथा विद्युत आपूर्तिका कारण स्थानीय बासिन्दा समस्यामा आएका छन् । भेराक्रुज राज्य बढी प्रभावित भएको छ । भेराक्रुजमा आँधी शनिबार सबेरै ठोक्किएको थियो । आँधीका कारण रुखहरु उखेलिएका छन् । भेराक्रुजको राजधानी सालापाका सडकमा पानी बगेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्