किन दिए प्रतिनिधिसभा सदस्य यादवले सांसद पदबाट राजीनामा

काठमाडौं २८ साउन । सप्तरी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डाक्टर सूर्यनारायण यादवले सांसद पदबाट राजीनामा दिएका छन् । सांसद यादवले प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा समक्ष सोमबार राजीनामा बुझएको बताइएको छ । सभामुखको सचिवालयका अनुसार सांसद यादवले राजीनामा बुुझाएका छन् तर, राजीनामा भने स्वीकृत भएको छैन् । उनको राजीनामाबारे पार्टीले पनि कुनै निर्णय गरेको छैन् । यादवको राजीनामा स्विकृत भएमा प्रतिनिधिसभामा समेत थप एक सिट खाली हुनेछ । सरकारले यहि मंसिर १४ गते उपनिर्वाचनको मिति तय गरेको छ । भने प्रतिनिधिसभा सदस्यका लागि दुई स्थान कास्की क्षेत्र नम्बर २ र सप्तरी १ मा उप निर्वाचन हुनेछ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #samsad ko rajinama
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्