खैरो ब्राउन सुगर सहित एक जना पक्राउ
शिवु खनाल
दाङ ८ जेठ । दाङ लमहीमा ७ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । दाङको लमही नगरपालिका ५ रातोडाडा निवासी ३० बर्षिय चुर्णसिंह ठकुरी ब्राउन सुगर सहित पक्राउ परेका हुन् । उनलाई वडा प्रहरी कार्यालय लमहीको टोलीले अर्जुनखोलाबाट पक्राउ गरेको वडा प्रहरी कार्यालयका प्रमुख अरुणकुमार सिंहले जानकारी दिए । नेपालगन्जबाट ब्राउन सुगर ल्याएर आउँदै गरेको सूचनाको आधारमा ठकुरी पक्राउ गरिएको हो । अदालत बाट अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्