सडकमा शव भेटियो

कैलाली २ चैत । कैलालीको अत्तरियामा एक व्यक्तिको शव फेला परेको छ । गोदावरी नगरपालिका–४ खैराना गाउँ जाने बाटोमा शव फेला परेको हो । सडकको बीचमा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले हत्या गरेर फालेको हुन सक्ने बताएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन दवाव
- २इजरायल र इरानका नेपालीलाई परराष्ट्रले भन्यो-बाहिर ननिस्कनू, नेपालबाट त्यता नजानू
- ३बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल, धेरैपछि गगन थापाको पनि इन्ट्री
- ४चक्रे मिलनमाथि खुँडा प्रहारले गयो दिपक मनाङेको सांसद पद
- ५शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
तपाईको कमेन्ट लेख्नुहोस्