फेसबुक, ट्वीटर बन्द हुने हल्ला मात्रै, भ्रम फैलाउनेलाई कारबाही
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने कुरा हल्ला मात्रै भएको प्रष्ट पारेको छ । आइतबार एक बिज्ञप्ती जारी गर्दे मन्त्रालयले भ्रममा नलाग्न आग्रह गर्दे भ्रम फैलाउनेलाई कारबाहीको प्रकृया अगाडि बढाइएको जनाएको हो । केही दिनदेखि मन्त्रालयको नाम जोडेर नेपालमा सामाजिक सन्जाल बन्द गर्न लागिएको कुरा सामाजिक सन्जालमा ‘भाइरल’ बनिरहेको थियो।
मन्त्रालयले यसबारे स्पष्ट पार्दै त्यस्तो भ्रामक सुचना लाइक, कमेन्ट वा सेयर गरिएको भए तत्काल हटाउन पनि प्रयोगकर्तालाई निर्देशन दिएको छ। सामाजिक सञ्जालमा प्रयोग भएको गलत तथा भ्रमपूर्ण बिज्ञप्ती यस्तो थियो ।

क्याटेगोरी : जनगुनासो, प्रविधि, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्